१५ दिने डिजिटल मार्केटिङ तालिम सञ्चालन गर्दै नागार्जुन नगरपालिका, आवेदन दिने म्याद मंसिर २१ गतेसम्म

  • आइबार​ १४ मंिर २०८३ १०:४७ AM
काठमाडौंको नागार्जुन नगरपालिकाले नगरपालिकाका स्थायी बासिन्दाका लागि १५ दिने डिजिटल मार्केटिङ तालिम सञ्चालन गर्ने भएको छ। नगरपालिकाले इच्छुक व्यक्तिलाई तालिममा सहभागी हुन आह्वान गर्दै केही दिन अघि १५ दिने सार्वजनिक… The post १५ दिने डिजिटल मार्केटिङ तालिम सञ्चालन गर्दै नागार्जुन नगरपालिका, आवेदन दिने म्याद मंसिर २१ गतेसम्म appeared first on Technology Khabar.