उर्लाबारीमा मोटरसाइकल चोरी गरेर भाग्ने क्रममा दुर्घटना, अर्को बाइकका चालक घाइते
आइबार १४ मंिर २०८३ १०:१२ AM
उर्लाबारी । मोरङको उर्लाबारीमा मोटरसाइकल चोरी गरेर भाग्ने क्रममा अर्को मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन्। प्रहरीका अनुसार आइतबार दिउँसो करिब १२:०५ बजे उर्लाबारी नगरपालिका–४ स्थित बक्राहा खोला मलामी टहरानजिक पार्किङ गरेर राखिएको प्रदेश