मोरङको मधुमल्लामा टिनको छाप्रोमुनि ४२ वर्षीय पुरुष मृत फेला
आइबार १४ मंिर २०८३ १०:४८ AM
मोरङ : मिक्लाजुङ गाउँपालिका–९ मधुमल्ला बजारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बागलुङ नगरपालिका–१३ घर भई हाल मधुमल्ला बजारमा मजदुरी गर्दै आएका ४२ वर्षीय धनजित खत्री स्थानीय दिलमाया मगरको पसल रहेको टिनको छाप्रोमुनि मृत भेटिएका हुन्। घटनाबारे