१५ करोड मूल्यको ३ केजी कोकेनसहित दुई विदेशी नागरिक पक्राउ

  • आइबार​ १४ मंिर २०८३ ०५:०० PM
काठमाडौं : नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाई लागूऔषध कोकेनको अन्तर्राष्ट्रिय कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ठमेलस्थित एक होटलबाट ३ किलो कोकेनसहित दक्षिण कोरियाली र भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा दक्षिण कोरियाली नागरिक ८७ वर्षीय सुक चोन ली र भारतीय नागरिक २८ वर्षीय दीपक उत्तम वाघमारे रहेका छन्। प्रहरीले गत मंसिर ११ गते होटलको कोठामा ह्यान्ड ब्यागेजभित्र 'फल्स बटम