दशौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने मधेश प्रदेशका तेक्वान्दो खेलाडीको बिदाइ

  • आइबार​ १४ मंिर २०८३ ०५:०० PM
सिमरा : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन मधेश प्रदेशका तेक्वान्दो खेलाडी आइतबार सुर्खेत प्रस्थान गरेका छन्। खेलाडीलाई मधेश प्रदेश तेक्वान्दो संघले एक कार्यक्रमका बीच बिदाइ गरेको छ।प्रतियोगितामा मधेसका २४ खेलाडीले सहभागिता जनाउँदैछन्। मंसिर ५ गते निजगढमा सम्पन्न प्रदेश स्तरीय छनौटबाट ग्योरुगीतर्फ १६ र पुम्सेतर्फ आठ जना खेलाडी छनौट भएका थिए।ग्योरुगीतर्फ पुरुष ५४ केजीमा पर्साका आसिफ हुसेन अंसारी, ५८ केजीमा धनुषाका समिरकुमार पटेल, ६३ केजीमा बाराका सचिन लामा र ६८ केजीमा पर्साका मो.