पोखरा। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी प्रदेशका उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरेको छ। कम्पनीले मङ्सिर १२ गते पोखरास्थित होटेल पोखरा ग्राण्डमा प्रदेशस्तरीय सिइओ क्लब (CEO Club) सम्मान कार्यक्रम आयोजना गरी क्लबमा छनोट भएका अभिकर्ताहरूलाई सम्मान गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका करिब १५० जना अभिकर्ताको सहभागिता