चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँको विद्युत निर्यात

  • आइबार​ १४ मंिर २०८३ ०६:५९ AM
काठमाडौं । चालु आर्थिक वर्ष (आ.व.) २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत निर्यात गरिएको छ । नेपाल विद्युत प्राधिकरणले साउनदेखि कात्तिकसम्म देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत भारत र बंगलादेशतर्फ निर्यात गरेको हो । प्राकिरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत