याङवरकमा स्वास्थ्य क्रान्ति, ३ करोड खर्चेर बने दुई आधुनिक स्वास्थ्य चौकी
आइबार १४ मंिर २०८३ ०७:१७ AM
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तारका क्रममा आधुनिक पूर्वाधार निर्माण गर्दै लगेको छ ।