पहिरो हटाउन नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

  • आइबार​ १४ मंिर २०८३ ०७:४५ AM
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आजदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द रहनेछ ।