रत्ननगरको अलपत्र सभाहल अस्पताललाई हस्तान्तरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

  • आइबार​ १४ मंिर २०८३ ०८:२१ AM
नारायणगढ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लामो समयदेखि अलपत्र रत्ननगर सभाहलको आज निरीक्षण गर्दै उनले अस्पतालको सेवा विस्तारका लागि उक्त संरचना उपयोगी हुने भएकाले अस्पताललाई हस्तान्तरण गर्न आफूले प्रयास गर्ने बताए । स्थानीयको माग र आवश्यकताअनुसार सभाहल अस्पताललाई हस्तान्तरण