रास्वपा कार्यालयमा पत्रकार महासंघको धर्ना (तस्बिरहरू)

  • आइबार​ १४ मंिर २०८३ ०८:३० AM
काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सरकारी कदमविरुद्ध सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । महासंघको आह्वानमा पत्रकारहरूले आइतबार काठमाडौंको घण्टीघरस्थित रास्वपा केन्द्रीय कार्यालयमा सांकेतिक धर्ना दिएका हुन् । सरकार गठन भएको आठ महिना बितिसक्दा पनि सञ्चार क्षेत्रका समस्या सम्बोधन नभएको भन्दै सरकारलाई समर्थन गर्ने