आइएमई लाइफ इन्स्योरेन्स दक्षिण एसियाको ‘साफा मेरिट अवार्ड’ बाट सम्मानित

  • आइबार​ १४ मंिर २०८३ १०:१२ AM
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’ बाट सम्मानित भएको छ । दक्षिण एसियाका जीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेबापत कम्पनीले उक्त अवार्ड प्राप्त गरेको हो । बंगलादेशको ढाकामा शनिबार आयोजित विशेष समारोहमा कम्पनीका प्रमुख वित्तीय अधिकृत (सिएफओ) जगत बहादुर बोहरा तथा जोखिम तथा अनुपालन विभाग प्रमुख त्रिलोचन रावतले