राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’

  • आइबार​ १४ मंिर २०८३ १०:४२ AM
नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले ‘हुण्डी सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन, २०२६’ सार्वजनिक गरेको छ। प्रतिवेदनले हुण्डी अब परम्परागत व्यापार र रेमिट्यान्सको अभ्यासबाट अपराधजन्य रकम शोधन गर्ने माध्यममा परिणत भएको निष्कर्ष निकालेको छ। यो संगठित, सीमापार र डिजिटल माध्यमबाट समन्वय हुने गरी विकसित भएकाले निषेध मात्रले प्रभावकारी नियन्त्रण नहुने पनि उल्लेख छ। जनवरी The post राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’ appeared first on Businesspana.