चीनको स्याटेलाइट गुप्तचर निगरानी र विश्वव्यापी द्वन्द्वमा बढ्दो रणनीतिक प्रभाव

  • आइबार​ १४ मंिर २०८३ १०:३७ AM
पहलगामदेखि गाजा र मध्यपूर्वसम्मका घटनाक्रमले चीनको स्याटेलाइट निगरानी प्रविधि, गुप्तचर सूचना आदानप्रदान र रणनीतिक साझेदारीलाई लिएर गम्भीर प्रश्न उठाएका छन्। प्रत्यक्ष युद्धमा सहभागी नभएको दाबी गर्ने बेइजिङको प्रविधि र गुप्तचर क्षमताले पाकिस्तान, इरान तथा विभिन्न सशस्त्र समूहलाई अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याइरहेको त छैन भन्ने बहस चर्किन थालेको छ। आधुनिक युद्धमा सबैभन्दा प्रभावशाली पक्ष सधैँ क्षेप्यास्त्र