८७ वर्षीय कोरियालीले पेरुबाट ल्याए १५ करोडको कोकिन, लिन आएका भारतीयसहित ठमेलमा पक्राउ

  • आइबार​ १४ मंिर २०८३ ११:०४ AM
पेरुबाट ३ किलो कोकिन नेपाल ल्याएर भारत लैजाने योजनामा संलग्न रहेको आरोपमा ८७ वर्षीय दक्षिण कोरियाली नागरिक र २८ वर्षीय भारतीय नागरिक काठमाडौंको ठमेलबाट पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंसिर ११ गते काठमाडौं महानगरपालिका–१७, ठमेलस्थित जीपी रोडको एक होटलबाट कोरियाली नागरिक सुक चोन लीलाई ३ किलो कोकिनसहित पक्राउ गरेको हो । ब्युरोका