निर्जीवन बीमातर्फ साफाको ‘सर्टिफिकेट अफ मेरिट’ जित्ने एक्लो कम्पनी बन्यो शिखर इन्स्योरेन्स

  • आइबार​ १४ मंिर २०८३ १०:१५ AM
काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दक्षिण एसियाकै प्रतिष्ठित लेखा तथा वित्तीय प्रतिवेदनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मान ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ। निर्जीवन बीमा क्षेत्रतर्फ कम्पनीले लगातार दोस्रो वर्ष यो सम्मान हासिल गर्दै आफ्नो उत्कृष्ट वित्तीय प्रतिवेदन र संस्थागत सुशासनको पहिचानलाई थप बलियो बनाएको छ । साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) ले प्रदान गर्ने ‘बेस्ट प्रिजेन्टेड… Continue reading निर्जीवन बीमातर्फ साफाको ‘सर्टिफिकेट अफ मेरिट’ जित्ने एक्लो कम्पनी बन्यो शिखर इन्स्योरेन्स