काठमाडौं। नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय तपस ग्रुप अफ हस्पिटालिटीले काठमाडौंको गौशाला–पशुपति क्षेत्रमा आफ्नो चौथो होटलका रूपमा ‘वरदान बुटिक’ सञ्चालनमा ल्याएको छ। नेपाली कला, संस्कृति, परम्परा र मौलिकतालाई आधुनिक आतिथ्य सेवासँग जोड्ने उद्देश्यसहित ग्रुपले नयाँ होटल सञ्चालनमा ल्याएको हो। होटलका सञ्चालक सम्राट बुढाथोकीका अनुसार शहरभित्रै नेपाली कला, संस्कृति र परम्पराको झल्को… Continue reading गौशालामा खुल्यो तपस ग्रुपको नयाँ होटल ‘वरदान बुटिक’, ३५ जनाले पाए प्रत्यक्ष रोजगारी