नेपालमा काइफेङका तीन विद्युतीय सवारी भित्रिँदै

  • आइबार​ १४ मंिर २०८३ ११:१० AM
काठमाडौं । चीनको विद्युतीय सवारी ब्रान्ड काइफेङका तीन मोडल नेपाली बजारमा आउने भएका छन्। नेपालका लागि आधिकारिक वितरक एमभी दुगड ग्रुपले काइफेङका तीन मोडल भित्र्याउन लागेको हो। कम्पनीले विद्युतीय यात्रुवाहक भ्यान, हलुका मालवाहक ट्रक र यात्रुवाहक कार नेपाली बजारमा ल्याउन लागेको जनाएको छ। नेपाली बजारमा आउन लागेका मोडलमा केएफ ५०३९ विद्युतीय व्यावसायिक भ्यान, केएफ १०२१… Continue reading नेपालमा काइफेङका तीन विद्युतीय सवारी भित्रिँदै