काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीस्थित यमुना घाटमा प्रवासी चराचुरुङ्गीको आगमन बढ्न थालेको छ। साइबेरिया, मङ्गोलिया तथा मध्य एसियाका चिसो क्षेत्रबाट जाडो छल्न हजारौँ किलोमिटरको यात्रा तय गरेर आउने पाहुना चराहरूले यमुना नदी किनारको दृश्य निकै मनमोहक बनेको छ । न्यानो मौसम र पर्याप्त आहारको खोजीमा अक्टोबर–नोभेम्बरदेखि भारत आउने यी चराहरू जाडोयाम बिताएपछि मार्चसम्म पुनः आफ्नो प्रजननContinue reading "यमुना घाटमा प्रवासी चराको चहलपहल, पर्यटकको आकर्षण (तस्बिरहरू) "