प्रेस स्वतन्त्रताको मागसहित रास्वपा सुनसरी कार्यालयअगाडि पत्रकारको धर्ना

  • आइबार​ १४ मंिर २०८३ ०९:१३ AM
इनरुवा । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका पेसागत अधिकार तथा सुरक्षा सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला कार्यसमिति सुनसरीको कार्यालयअगाडि धर्ना दिएको छ । महासङ्घका पदाधिकारी