प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सम्झौता हुँदैन : रास्वपा महामन्त्री आचार्य

  • आइबार​ १४ मंिर २०८३ ०९:२८ AM
विराटनगर  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पार्टीको चट्टानी अडान रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले आज विराटनगरमा आचार्यलाई सञ्चार तथा पत्रकारितासम्बन्धी विभिन्न समस्याबारे ध्यानाकर्षण