विराटनगर । प्रेस स्वतन्त्रताको रक्षा तथा पत्रकारका पेसागत र श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघ मोरङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला कार्यालय विराटनगरमा धर्ना दिएको छ । महासंघको केन्द्रीय आन्दोलनका कार्यक्रमअन्तर्गत आयोजित