५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी

  • आइबार​ १४ मंिर २०८३ १०:१४ AM
नेपाल राष्ट्र बैंकले रु. ५ दरका १५ करोड थान सिक्काको डिजाइन, आपूर्ति र ढुवानीका लागि बोलपत्र आह्वान गरेको छ। केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले आज नोभेम्बर २९, २०२६ मा सूचना प्रकाशन गरी पूर्वयोग्यता प्राप्त सुरक्षण मिन्टिङ कम्पनीहरूबाट बोलपत्र मागेको हो। यो खरिद अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (ICB) को ‘एकल चरण, दुई खाम’ प्रक्रियामा हुनेछ। यसमा बोलपत्रदाताले The post ५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी appeared first on Businesspana.