काँग्रेसको अधिवेशन हिमाली जिल्लाबाट सुरु हुने, पुस १८ भित्र प्रदेश अधिवेशन सक्ने तयारी

  • आइबार​ १४ मंिर २०८३ ०९:२७ AM
नेपाली काँग्रेसले हिमाली जिल्लाबाट जिल्ला अधिवेशन सुरु गरी आगामी पुस १८ गतेभित्र सातवटै प्रदेशको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि पार्टी सभापति गगनकुमार थापाले हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा बाँकी जिल्लामा पुस ४ र ५ गते अधिवेशन गर्ने गरी कार्यतालिका तय गरिएको जानकारी दिएका छन् । प्रदेश