काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दक्षिण एसियाको प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’ बाट सम्मानित भएको छ । दक्षिण एसियाली जीवन बीमा कम्पनीहरूमध्ये उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन प्रस्तुत गरेको मूल्याङ्कनका आधारमा कम्पनीले उक्त सम्मान प्राप्त गरेको हो । बंगलादेशको ढाकामा शनिबार आयोजित विशेष समारोहमा कम्पनीका प्रमुख वित्तीय अधिकृत (सीएफओ) जगतबहादुर बोहरा र जोखिम तथा अनुपालन… Continue reading आइएमई लाइफले पायो दक्षिण एसियाकै प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’