तनहुँ र चितवन जोड्ने घुमाउने पुल एक महिनाभित्र निर्माण थाल्ने पूर्वाधार मन्त्रीको प्रतिबद्धता

  • आइबार​ १४ मंिर २०८३ १०:०४ AM
दमौली । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ जोड्न १२ वर्षअघि त्रिशूलीमाथिको निर्माण थालिएको पुल हालसम्म पूरा नभएको सन्दर्भमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । यद्यपी मन्त्री लम्सालले पुरानै संरचना वा नयाँमा पुल बनाउने निर्णय… Continue reading तनहुँ र चितवन जोड्ने घुमाउने पुल एक महिनाभित्र निर्माण थाल्ने पूर्वाधार मन्त्रीको प्रतिबद्धता