काङ्ग्रेसको जिल्ला अधिवेशन मंसिर २४–२५ र पुस ४–५ मा, प्रदेश अधिवेशन पुस १२ देखि १८ सम्म

  • आइबार​ १४ मंिर २०८३ ०८:५१ AM
काठमाडौँ। नेपाली काङ्ग्रेसले जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका लगभग टुङ्गो लगाएको छ। पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते अधिवेशन