काठमाडौं । नेपाली पावरलिफ्टिङ खेलाडी मनोज श्रेष्ठलाई आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि शिवम् सिमेन्टले सहयोग गर्ने भएको छ। पावरलिफ्टिङमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका श्रेष्ठको आगामी खेल यात्रामा साथ दिन कम्पनीले सहकार्य गर्न