काठमाडौं। बागमती नदी किनारस्थित काठमाडौंको सुप्रसिद्ध शंखमूल क्षेत्रमा रहेको पुरानो सुकुम्बासी बस्ती खाली गराइएको लामो समय बितिसक्दासमेत उक्त स्थानले व्यवस्थित रूप पाउन सकेको छैन। कुनै समय अव्यवस्थित सुकुम्बासी बस्तीले ओगटेको र बस्ती हटाइएपछि एउटा खुला, हरियालीयुक्त