देउवा पक्षको महाधिवेशन : ४ उपसभापति र ४ महामन्त्री राख्ने विधानबारे छलफल जारी

  • आइबार​ १४ मंिर २०८३ ०८:४९ AM
काठमाण्डु– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले यही मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ। यता, गगन थापा नेतृत्वको कांग्रेसले १५औँ महाधिवेशनका क्रममा पार्टीको चुनाव चिह्न र झन्डा प्रयोग नगर्न आग्रह गरेको छ। देउवा पक्षले महाधिवेशनका गतिविधि अगाडि बढाइरहँदा पार्टीका पदाधिकारीको सङ्ख्या बढाउने विषयमा पनि छलफल तीव्र बनाएको छ। पदाधिकारीको सङ्ख्या