हटाएको शंखमुलकाे सुकुम्बासी बस्ती कुरूप बन्दै, कतै धतुरोको झाडी त कतै फोहोरको डम्पिङ (तस्बिरहरू)
आइबार १४ मंिर २०८३ ०८:२५ AM
कुनै समय सुकुम्बासी बस्तीले भरिएको शंखमुलको नदी किनार अहिले खाली छ। सरकारले बस्ती हटाएको लामो समय बितिसक्दा पनि उक्त क्षेत्रले भने व्यवस्थित स्वरूप पाउन सकेको