सरकारले असोज ३० गते ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवद्र्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गरेसँगै नेपालका सिमेन्ट र फलामे डण्डी उत्पादक उद्योगीहरु खुशी भए । ‘कंक्रिट रोड’को अवधारणा कार्यान्वयन गर्ने गरी स्वीकृत भएको निर्देशिकाले खुशीयाली छाएपनि तथ्याङ्क केलाउँदा अब बन्ने सबै सडकलाई तत्काल ‘सेतोपत्रे’ गर्न असम्भव देखिएको छ । उद्योग विभागका लागि ‘नीति अध्ययन तथा The post ‘सेतोपत्रे’ सडकले बढाउँदैन सिमेन्टको माग appeared first on Businesspana.