नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि आवेदन दिएकामध्ये ११ जनाको नाम दोस्रो सर्टलिस्टमा परेको छ । बोर्डको सीईओ छनेटका लागि पहिलो चरणको सर्टलिस्टबाट छानिएका १६ जना उम्मेदवारहरूले बिहीबार र शुक्रबार प्रस्तुतीकरण लिइएको थियो । त्यसबाट ५ जनाको नाम कटेर ११ जना दोस्रो सर्टलिस्टमा परेका हुन् । बोर्डको सीईओ छनोट उपसमितिले दोस्रो संक्षिप्त The post पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्रीसहित ११ जनाको नाम दोस्रो सर्टलिस्टमा appeared first on Businesspana.