गगन थापाको चेतावनी– पार्टीको नीति मानेनन् भने जनप्रतिनिधिलाई फिर्ता बोलाउँछौँ

  • आइबार​ १४ मंिर २०८३ ०८:२९ AM
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टीको नीति, नियम र घोषणापत्रअनुसार काम नगरेमा फिर्ता बोलाउने बताएका छन् । पार्टी मुख्यालय सानेपामा जारी ‘हामी तयार छौँ अभियान अन्तर्गतको’ स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आगामी स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवार बनेर जाने व्यक्तिले टिकट लिँदै