१९ वर्षपछि वैदेशिक रोजगार ऐन संशोधन हुँदै, युवा ऐन पनि परिमार्जन गरिँदै

  • आइबार​ १४ मंिर २०८३ ०८:५१ AM
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले श्रम, रोजगारी र वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका बेथिति अन्त्य गर्न सरकारले नीतिगत तथा कानुनी सुधारको काम अघि बढाएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्षौंदेखि थुप्रिएका समस्या समाधान गर्दै श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन सरकार जुटेको बताए। मन्त्री यादवले १९ वर्षपछि वैदेशिक