नेपाली कांग्रेसको जिल्ला अधिवेशन मंसिर २४ र पुस ४ गते, प्रदेश अधिवेशन कहिले ?

  • आइबार​ १४ मंिर २०८३ ०८:४५ AM
काठमाडौं। नेपाली कांग्रेसले पार्टीको जिल्ला तथा प्रदेश अधिवेशनको तयारीलाई तीव्रता दिएको छ। पार्टीले हिमाली जिल्लाहरूमा मंसिर २४ र २५ गते तथा अन्य जिल्लाहरूमा पुस ४ र ५ गते अधिवेशन गर्ने गरी कार्यतालिका तयार पारेको छ। पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि अधिवेशनको प्रस्तावित मितिबारे जानकारी दिएको उनको सचिवालयले जनाएको छ। उनका अनुसार हिमाली… Continue reading नेपाली कांग्रेसको जिल्ला अधिवेशन मंसिर २४ र पुस ४ गते, प्रदेश अधिवेशन कहिले ?