पाँच रुपैयाँका १५ करोड सिक्का छाप्दै राष्ट्र बैंक

  • आइबार​ १४ मंिर २०८३ ०९:०१ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका १५ करोड थान नयाँ चलनचल्तीका सिक्का उत्पादन तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। केन्द्रीय बैंकले सिक्काको डिजाइन, टकमरी, आपूर्ति तथा ढुवानीका लागि पूर्वयोग्यता प्राप्त अन्तर्राष्ट्रिय कम्पनीहरूसँग प्रस्ताव माग गरेको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आइतबार १५ करोड थान पाँच रुपैयाँका सिक्का उत्पादन गर्ने प्रक्रिया… Continue reading पाँच रुपैयाँका १५ करोड सिक्का छाप्दै राष्ट्र बैंक