काठमाडौं । गरिमा विकास बैंक लिमिटेड अन्तर्राष्ट्रियस्तरको सम्मानबाट सम्मानित भएको छ। दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (सफा) ले प्रदान गर्ने ‘सफा उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कार २०२५’ अन्तर्गत बैंकले वित्तीय सेवा क्षेत्रतर्फ ‘प्रशंसापत्र’ (सर्टिफिकेट अफ मेरिट) प्राप्त गरेको हो। बङ्गलादेशको ढाकामा नोभेम्बर २८ मा आयोजित विशेष समारोहमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो। बङ्गलादेशको चार्टर्ड एकाउन्टेन्ट्स… Continue reading गरिमा विकास बैंकलाई अन्तर्राष्ट्रियस्तरको ‘सफा’ अवार्ड