‘गुरु लुइटेल स्मारिका–४’ विमोचन तथा अन्तरक्रिया कार्यक्रम भव्यरुपमा सम्पन्न

  • आइबार​ १४ मंिर २०८३ ०७:१७ AM
काठमाडौँ। गुरु लुइटेल अध्ययन तथा विकास केन्द्र नेपालको आयोजनामा ‘गुरु लुइटेल स्मारिका–४’ विमोचन तथा ‘नेपालीको चाहना : सुशासन, आर्थिक समृद्धि र सुदृढ लोकतन्त्र’ विषयक बृहत् अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार काठमाडौँको धुम्बाराहीस्थित सूर्य इभेन्ट्समा आयोजित कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। केन्द्रका अध्यक्ष फणीन्द्र लुइटेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ज्ञवालीसहित उपस्थित अतिथिहरूले संयुक्त रूपमा स्मारिकाको विमोचन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ज्ञवालीले विस्तृत शान्ति सम्झौताले दशक लामो सशस्त्र द्वन्द्व अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना ... The post ‘गुरु लुइटेल स्मारिका–४’ विमोचन तथा अन्तरक्रिया कार्यक्रम भव्यरुपमा सम्पन्न appeared first on Kalika Khabar.