दशौं राष्ट्रिय खेलकुदको सुरक्षाका लागि करिब दुई हजार सुरक्षाकर्मी परिचालन : उद्घाटनदेखि खेल अवधिसम्म विशेष सुरक्षा तयारी
आइबार १४ मंिर २०८३ ०७:१५ AM
सुर्खेत । कर्णाली प्रदेशमा आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरक्षा तयारी तीव्र पारिएको छ। प्रतियोगिताको समग्र सुरक्षाका लागि करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिने प्रदेश प्रहरी प्रमुख डीआईजी