सोनिया गान्धीको संस्मरण ‘बिलङिङ: अ जर्नी अफ लभ’ ५४४ पृष्ठको छ। यस पुस्तकले बोलेका कुराहरूभन्दा यसले मौन राखेका विषयहरू अझ बढी अर्थपूर्ण छन्। यही ‘बोल्ने’ र ‘लुकाउने’ कलाका बीच सोनिया किताबभरि दुई फरक स्वरमा सुनिन्छिन्। पहिलो ‘साक्षी’ को स्वर हो— जसले जे देख्यो, त्यही इमानदारीसाथ भन्छ। दोस्रो ‘रक्षात्मक’ स्वर हो— जसले इतिहासलाई सोनियाको परिवारको पक्षमा ढाल्छ। कुन स्वर कहिले हाबी हुन्छ भन्ने कुरा घटनाक्रमले नै स्पष्ट पार्