महिनावारी अघि ‘मुड स्विङ’ !

  • आइबार​ १४ मंिर २०८३ ०२:०० PM
महिनावारी हुनुभन्दा करिब एक साताअघिदेखि महिलामा विभिन्न शारीरिक, मानसिक तथा भावनात्मक परिवर्तन देखिन सक्छन्। हर्मोनमा हुने उतारचढावका कारण यो समयमा मनस्थिति परिवर्तन हुने (मुड स्विङ), चिडचिडापन, रिस उठ्ने वा सानातिना कुरामा पनि भावुक हुने हुन सक्छ। यस्तो अवस्थामा परिवारका सदस्यले किन यति धेरै रिसाएको ? वा किन झगडा गरेको  ?  भनेर प्रतिक्रिया दिनुभन्दा महिलाको अवस्थालाई बुझ्ने र सहयोग गर्ने प्रयास गर्नुपर्छ।महिनावारी हुनुभन्दा करिब एक साताअघि देखिने यस्ता शारीरिक, मानसिक र भावनात्मक लक्ष