काठमाण्डु –नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले मंसिर २१ गतेदेखि १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशनको तयारीस्वरूप पूर्वसभापति देउवा अहिले देश दौडाहमा छन्। पार्टीभित्रका असन्तुष्ट नेताहरूलाई समेटेर अघि बढ्ने रणनीतिमा देउवा देखिएका छन्। यता गगन थापा नेतृत्वको नेपाली कांग्रेसले देउवा पक्षको महाधिवेशनमा सहभागी हुने नेताहरूलाई कारबाही गर्ने निर्णय गरिसकेको छ। महाधिवेशनमा सहभागी हुने निर्वाचित जनप्रतिनिधिलाई