काठमाडौं । नेपाली कांग्रेसले जिल्ला अधिवेशनको मिति तोकेको छ । कांग्रेसले आगामी पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी गरेको हो । पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै सभापति गगनकुमार थापाले आगामी पुसको ४ र ५ गते जिल्ला अधिवेशन गर्ने तयारी रहेको बताए । उनका अनुसार हिमाली जिल्लामा भने जिल्ला अधिवेशन मंसिर २४ र