काठमाडौं । धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबार सुविधा अन्तर्गत भएका कारोबारहरुको विवरण दैनिक रुपमा सार्वजनिक गर्ने भएको छ । नेप्सले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०८२ को परिच्छेद–८ को दफा २१ मा रहेको सूचनासम्प्रेषणसम्बन्धी व्यवस्थाबमोजिम यस्तो व्यवस्था लागू गरिएकोजनाएको छ । नेप्सेले मार्जिन कारोबार सुविधा उपलब्ध गराउँदै आएका ब्रोकर कम्पनीहरूलाई कारोबारको