उत्कृष्ट वित्तीय प्रतिवेदनका लागि नबिल बैंकलाई दोस्रो पटक साफा मेरिट अवार्ड, सिइओ ज्ञवाली भन्छन् -  बैंकिङ क्षेत्रकै लागि गर्वको विषय

  • आइबार​ १४ मंिर २०८३ ०७:२१ AM
काठमाडौँ / नबिल बैंक लिमिटेड दक्षिण एसियाली स्तरको प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’बाट सम्मानित भएको छ। दक्षिण एसियाका निजी क्षेत्रका बैंकहरूमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेबापत