सीजी इलेक्ट्रोनिक्सका सामान अब शून्य प्रतिशत ब्याजदरमा ईएमआईमा किन्न पाइने
आइबार १४ मंिर २०८३ ०७:४४ AM
काठमाडौँ / सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल)बीच ग्राहकलाई सहज किस्ता सुविधा उपलब्ध गराउने उद्देश्यले वित्तीय सहकार्य सुरु भएको छ। विश्वासको नयाँ हातेमालो