मेची–महाकाली हुलाकी सडक पदयात्रा : सर्लाही–४ हुँदै रौतहटतर्फ लागे सांसद डा. अमरेशकुमार सिंह

  • आइबार​ १४ मंिर २०८३ ०८:०५ AM
सर्लाही / राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेशकुमार सिंहको नेतृत्वमा सञ्चालित मेची–महाकाली हुलाकी सडक पदयात्रा सर्लाहीबाट रौतहटतर्फ अगाडि बढेको छ । महोत्तरी जिल्लाबाट शनिबार बिहान सर्लाही प्रवेश