कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

  • आइबार​ १४ मंिर २०८३ ०७:३६ AM
कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२५” बाट सम्मानित भएको छ । बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्र्तगत प्रदान गरिने “सर्टिफिकेट अफ मेरिट अवार्ड” बाट सम्मानित भएको हो । साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष २०२४÷२५ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको The post कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड appeared first on Businesspana.