दशौँ राष्ट्रिय खेलकुदको सुरक्षामा दुई हजार सुरक्षाकर्मी परिचालन गरिने

  • आइबार​ १४ मंिर २०८३ ०८:०९ AM
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न कर्णाली प्रदेशमा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मंसिर १६ गते प्रधानमन्त्रीबाट हुने प्रतियोगिताको उद्घाटन समारोहदेखि खेल सञ्चालन अवधिभरको सुरक्षा व्यवस्थापनलाई केन्द्रमा राखेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा प्रदेश सुरक्षा समितिको बैठक बसेको छ । मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकमा सामाजिक